सभापतिज्यू, माननीय अर्थ, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीज्यू, अर्थ जगतका विशिष्ट महानुभावहरू, महिला तथा सज्जनबृन्द एवं पत्रकारबन्धुहरु । अहिलेको आर्थिक बृद्धि दरलाई दोब्बर गरी ७ प्रतिशत पुरयाउनका लागि अगाडिको मार्गचित्र कस्तो हुनु पर्ने विषयमा अन्तक्रृया गर्न आयोजित यस महत्वपूर्ण कार्यक्रममा आफ्ना विचार राख्ने अवसर प्रदान गर्नु भएकोमा आयोजक वर्गलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु । हरेक […]
राज्यको पुर्नसंरचना भएपछि सबैभन्दा बढी दबाब निजी क्षेत्रमाथी पर्नेछ । एक हिसाबमा प्रदेश निर्माण भएपछि निजी क्षेत्रको महत्व बढ्छ । सम्पन्न राज्य बनाउन उद्यम र लगानीको आवश्यक्ता पर्दछ । भारतमा पनि प्रदेश–प्रदेशबिच लगानी भित्र्याउने विषयमा प्रतिस्पर्धा छ । गुजरात, पन्जाब, महाराष्ट्रले लगानीकर्तालाई बोलाएको बोलायै छन् । यही अवस्था भए निजी क्षेत्रको महत्व बढ्नेछ । हामीकहाँ […]
निजी र सार्वजनिक क्षेत्रलाई आर्थिक दृष्टिकोणबाट एउटै डालामा राखेर हेर्नेगरेको पाइन्छ। खासगरी, उद्योग, व्यापार र लगानीका सर्न्दभमा यी दुवै क्षेत्रलाई पटकपटक एकै ठाउँमा उभ्याएर छलफल गर्ने गरिन्छ। कतिपय राजनीतिक दलहरूले आफ्ना नीतिमा समेत निजी क्षेत्रको बराबरीमा अर्थतन्त्रका अन्य खम्बालाई पनि उभ्याउने गरेका छन्। त्यसरी चर्चा गरिएका अर्थतन्त्रका अन्य कुनै खम्बासँग मेरो विरोध छैन तर खम्बाहरूको […]
Nepal – Can one still do business there? The most important question that comes to everyone’s mind is ‘Can you still do business in Nepal? This was also echoed by the members of SBF (Singapore Business Federation), members of ISAS (Institute of South Asian Studies), members of the business community as well as by Ambassador […]
दुई दशकअघि मैले आफ्नो कर्मथलोका रुपमा नवलपरासी जिल्लालाई रोजेको थिएँ । दक्षिण एसियाकै एउटा नमुना उद्योग ग्राम बनाउने मेरो सपना सार्थक हुने लक्षण देखिन थालेको छ, गंगादेवी चौधरी उद्योग ग्राममार्फत । मेरो कर्मथलोका रुपमा म नवलपरासी जाने–आउने क्रम वषैँदेखि चलिरह्यो । एकजना उद्यामीका नाताले कर्मथलोका लागि मैले सामाजिक उत्तरदायित्व वहन गर्दे आइरहेको पनि छु । […]
अर्थसचिव रामेश्वर खनालको राजिनामा प्रकरण संसददेखि सर्वत्र चर्चामा छ । यस प्रकरणमा तिमीलाई पनि तानिदैछ भनेर केही झिनामसिना स्वर मेरा कानमा पनि परे । सुरुमा मैले यसलाई त्यति गम्भीरतापर्वूक किन लिइन भने विगतमा पनि मैले यस्ता घटना धरैपटक भोगिसकेको छु । राजनीतिमा कुनै राजनेतासँगको सम्बन्ध सधैंजसो विवादमा पर्ने गर्छ । कसैको राजनीतिक जीवन वा पद […]
हामी सबैलाई थाहा छ, नेपाल ऐतिहासिक राजनीतिक परिवर्तनबाट गुज्रेको छ । राजतन्त्रात्मक व्यवस्थालाई गणतान्त्रिक व्यवस्थाले विस्थापित गरेको छ । अहिले मुलुक स्रविधान लेखन र शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने गतिमा अगाडि बढिरहेको छ । १५ वर्ष लामो सशस्त्र संघर्षबाट ठोस बन्न पुगेका मुद्दाहरु अहिले गम्भीर भएका छन् । अस्थिर र कमजोर राजनीतिक वातावरणलाई विस्तारै मजबुद बनाउँदै […]
वर्तमान सरकारको बजेट वक्तव्य आएदेखि नै राज्यका स्वामित्वका संस्थानहरुका बारेमा नयाँ दृष्टिकोणको आवश्यक्ता हुने हो कि भन्ने गरेको पाइन्छ । आज फेरि सार्वजनिक लेखा समितिले सभासद् दीपकुमार उपाध्यायको संयोजकत्वमा अर्को समिति बनाएको छ । समयअनुसार यसबारे बहस फेरिँदै गएका छन् । यसअघिको बहसमा राज्य स्वामित्वको उद्योगधन्दाहरु बढाउनुपर्छ भन्ने थियो । बन्द भएर बसेका हेटौँडा कपडा […]
संविधानसभा राज्य पुनसंरचना समितिले १४ संघीय राज्यको खाकालाई अन्तिम रुप दिएको छ । जसमा १० जातीय आधारमा नामांकन भएका छन् । जातीय प्रदेश अत्यन्त संवेदनशील विषय भएको हुदा तिनको दुवै पक्ष र विपक्षमा प्रशस्त मत–मतान्तर र बहस हुनुपर्छ । यहाँ संघीयतामा राजनीतिक, जातीय, सामाजिक र सांस्कृतिक भन्दा पनि आर्थिक सम्भाव्यताको पाटो पनि अर्को मुख्य हो […]
आफ्नी ममतामयी आमाको शोकमा किरिया बसिरहेको बेला मुलुकको प्रधानमन्त्रीलाई पत्र लेख्ने विचार मनमा पहिलोपटक आउँदा म आफैसित आश्चर्यचकित भएको थिएँ । हिन्दु परम्परा अनुसार यो समय कुनै वादविवाद गर्ने वा सार्वजनिक माध्यमबाट कसैलाई पत्र लेख्ने समय त झनै होइन । यसबखत मैले गर्नुपर्ने के हो भने शास्त्रीय परम्परा अनुसार आफ्नी जननी गंगादेवी चौधरीको आत्माको मुक्तिका […]