Media


नेपालको वार्षिक आर्थिक बृद्धि दर ७ प्रतिशत पूरयाउने मार्गचित्र –विनोद चौधरी

सभापतिज्यू, माननीय अर्थ, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीज्यू, अर्थ जगतका विशिष्ट महानुभावहरू, महिला तथा सज्जनबृन्द एवं पत्रकारबन्धुहरु । अहिलेको आर्थिक बृद्धि दरलाई दोब्बर गरी ७ प्रतिशत पुरयाउनका लागि अगाडिको मार्गचित्र कस्तो हुनु पर्ने विषयमा अन्तक्रृया गर्न आयोजित यस महत्वपूर्ण कार्यक्रममा आफ्ना विचार राख्ने अवसर प्रदान गर्नु भएकोमा आयोजक वर्गलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु । हरेक […]

Tags •

दलीय सहमति र सहकार्यविना शान्ति र संविधान असम्भव

कात्र्तिक २४ गते गोकर्ण गल्फ रिसोर्टमा आयोजना गरिएको तीन दलका शीर्ष नेताहरुको गोप्य बैठक पनि असहमतिमै टुंगिनु कुनै अनपेक्षित घटना थिएन। नेपाली जनताले आफ्नो भाग्य निर्माताको हैसियतमा संविधानसभामार्फत मुख्य तीन दलका रुपमा निर्वाचित गरेका एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबीच चुलिंदै गएको विश्वासको संकट र आ–आफ्ना अडानहरुमा टसमस नहुुने कसम खाएर बैठकमा छिर्ने […]

अर्थतन्त्रबारे बेवास्ता कहिलेसम्म ?

बजेटसँग राजनीति गर्ने चलन मौलाएको कारण देशले आर्थिक विकासको गति पक्रन सकेको छैन । यसको अन्त्य हुनु आवश्यक छ । मुलुकमा राजस्व बढ्दो छ, उत्पादनको लागत खर्च १५ प्रतिशतले बढ्दो छ, जसका कारण यता स्वदेशी उत्पादन घट्दो छ । राज्यको सम्पूर्ण निर्यात, नेपाल आयल निगमले पेट्रोलियम पदार्थका लागि तिर्ने बिल रकम बराबर पनि छैन । […]

‘Don’t politicize budget proposal’ Article Published in REPUBLICA, Sep 16, 2011

KATHMANDU, Sept 16: Renowned industrialist and lawmaker Binod Chaudhary has asked the politicians not to politicize the budget proposal floated by the government in the parliament. “Economy and politics are two different things,” he said during the special hour of the parliament. “Politics is euphemism for power struggle, while economy seeks stability and continuity of […]

Tags •