सभापतिज्यू, माननीय अर्थ, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीज्यू, अर्थ जगतका विशिष्ट महानुभावहरू, महिला तथा सज्जनबृन्द एवं पत्रकारबन्धुहरु । अहिलेको आर्थिक बृद्धि दरलाई दोब्बर गरी ७ प्रतिशत पुरयाउनका लागि अगाडिको मार्गचित्र कस्तो हुनु पर्ने विषयमा अन्तक्रृया गर्न आयोजित यस महत्वपूर्ण कार्यक्रममा आफ्ना विचार राख्ने अवसर प्रदान गर्नु भएकोमा आयोजक वर्गलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु । हरेक […]
नमस्कार !!! गायक फत्तेमान नेपाली संगीत साधनाको जिउँदो इतिहास हुनुहुन्छ । उहाँको ओजिलो आवाजले नेपाली हृदयभित्रका आँसु, हाँसो, विरह र आशा अभिव्यक्त गर्छ । उहाँका सरल गीत र गहन अभिव्यक्तिले संगीतका पारखीलाई त लठ्याउँछ नै, संगीतमा रुचि राख्ने जोकोहीलाई उहाँको आवाजको माधुर्यले घन्टौं बाँध्न सक्छ । फत्तेमान दाइले गाउँदा सुन्नेहरूलाई उहाँको मधुर कण्ठबाट आफ्नै कथा […]
Members of the faculty, Distinguished guests, Dear Students, It gives me great pleasure to be standing in front of so many bright and young talents of our country. The Kathmandu University over the years has become synonym to quality education. I would like to acknowledge the contribution of the management of this University for […]