I completed reading your memoir in just one day. In fact, the moment I started – I could not close the book. There is some thing for all age-groups. There are fast cars, lovely women, disco parties, problems of doing business in Nepal, royal palace and its conspiracies and the step by step account of how you reached where you are today. Rarely have I read such an enthralling account of a successful industrialist written in such simple language. I am sure, ten years from now, you will feel the urge to write another memoir.
The new generation of Chaudharies need to read the book word by word so that they too understand how difficult it was to achieve all that they have got today. As a member of a new generation of Nepal, I salute you for the book!
Thanking you!
Dr. Nishchal N. Pandey
Director,
Centre for south Asian Studies,
A few days ago I read your interview in Republica on your forthcoming book and I was super delighted.
Congratulations on the book. I am very much looking forward to reading the biography. From the interview it sounded like it took a long time to complete the book. I’m glad you stuck with it. The book came across as a refreshingly honest look at the complexity of Nepal. Very much looking forward to reading it.
तपाईंको आत्मकथा पढेपछि मनसाह्रै बेचैन भएको छ। भावुकताले बेस्सरीघाँटी अँठ्याएको छ। छटपटीले गर्दाकेही रातदेखि राम्ररीनिदाउनसमेत सकेको छैन ।के भएको हो, प्रष्टसँग भन्न सक्नेअवस्थामा पनि छैन। मन थाम्नैमुस्किल परेपछि यो पत्रलेख्न बसेको छु।
प्रष्ट भनुँ, एकवर्षअघि स्टिभजब्सको जीवनी पढ्दा जीवनमापहिलोपटक यसैगरी पागल भएकोथिएँ । दोस्रोचोटितपाईंको साहसिक र प्रेरणास्पदआत्मकथाले मलाई फेरिपागल बनायो ।मान्छे भएर जन्मेपछिजीवनमा केही नौलोकाम गर्नुपर्छ भन्नेमान्यतामा बाँचेको मलाई तपाईंकोपुस्तकले ठूलो उर्जादिएको छ । कति ! शब्दमा ब्यक्तगर्ने सामथ्र्य नैमसँग छैन ।यी सात दिनकाअवधिमा तपाईंको आत्मकथा कतिजनालाईपढ्न सिफारिस गरिसकेँ, म आफैंलाई थाहाछैन ।
माघ नौं गतेमंगलबारको कुरा ।घुम्दै न्युरोडको एउटा पुस्तकपसलमा पुगेको थिएँ। एजुकेशन बुक्सबाटतपाईंको पुस्तक त्यो पसलमाआइपुगेको केही मिनेटमात्र भएको रहेछ। हातमा उठाएरकेही पाना पल्टाउनासाथयस्तो लाग्यो, योपुस्तक मेरै लागिलेखिएको हो ।
साँच्चै हो रहेछ। बिहान ११बजे किनेको पुस्तक, सब काम भ्याएरबेलुका घर आइपुग्दाआधा छिचोलिसकेको थिएँ। कतिपय घटनार सन्दर्भमा तमैले आफूलाई समेतपुस्तकका पानाभित्र आफूलाई भेट्टाएँ। छ वर्षेनावालक छोरा राहुललाईहोस्टलमा छोड्दाको, बागमती नदीप्रदूषण नियन्त्रणका लागि केहीगर्न चाहेर पनिनपाएको, सानिमाको छोरा मारिएकोबेला अपराधको बातलागेको, बुबालाई मुखको क्यान्सरभएर पुटपर्थी लैजाँदाकोसन्दर्भमा त मभक्कानिएँ नै ।ती सन्दर्भ सम्झँदाअहिले पनि सम्हालिनमुस्किल पर्छ ।
नढाँटी भन्छु, पुस्तक पढ्नुअघिसम्मतपाईंप्रतिको मेरो निजीदृष्टिकोण उति सकारात्मकथिएन । साइबाबाप्रतिपनि उस्तै धारणाथियो । बरुतपाईंका भाइ वसन्तचौधरीलाई चाहिँ नभेटे पनिभित्रैदेखि आदर गर्थेँ। सायद आफूपनि गीतकार हुनुकोनाताले होला ।तर तपाईंको आत्मकथालेमेरो सनातन सोचाईलाई९० डिग्रीको कोणमापरिवर्तन गरिदियो । मान्छेलाईबाहिर सुनेका कुराकाआधारमा मात्र मूल्यांकन गरेरसतही धारणा बनाउनुकति घातक हुनेरहेछ भन्ने कुराकहिल्यै बिर्सन नसक्ने गरीसिकाइदिएको छ ।अनि हरेक मान्छेकोमूल्यांकन आफ्नो ठाउँबाट होइन, उसको ठाउँमा बसेरगर्नुपर्छ भन्ने कुरा घतलाग्ने गरी बुझाइदिएकोछ । योगुन आखिर मकसरी बिर्सन सक्छुर !
पुस्तक पढेको पहिलो रातत सपनामा पनित्यही विनोद चौधरीलाईभेटेँ, जो कुनैबेलाको त्यही उपेक्षित रतिरस्कृत मान्छे भएर छटपटिएकोछ । स्कुलजान छाडेर नयाँसडकबाटसाइकलको पांग्रा गुडाउँदै गौचरपुगिरहेको छ ।मुम्बईको ताज होटेलअगाडिको सडकमा उभिएर भविष्यकोसपना देखिरहेको छ। बुबाले विश्वासगरेकाहरुबाट पाएका घात देखेरभित्रभित्रै अमिलिएको छ ।
देशका लागि केहीगर्ने चाहनाका वावजुदतपाईंमाथि पाइलापाइलामा कुठाराघात भएको देखेरमन त्यति नैकटक्क भएको छ। मानवताबाहेक हामीबीचअर्को कुनै नातानै नभए पनितपाईंभित्र म दुखेकोछु । असफलताबाटपाठ सिकेर अघिबढ्ने तपाईंको उत्साहलाईहार्दिक सलाम ।
म आस्तिक होइनतर तपाईं राम्रोसाधक हो भन्नेकुरा थाहा पाउँदासाँच्चै गर्व लागेकोछ । लक्ष्यप्राप्तिका लागि साधनाकोकति महत्व हुन्छभन्ने कुराले तपाईंकोपुस्तकले मलाई नजिकैबाटबुझाएको छ ।समृद्ध नेपाल निर्माणमा आफूबलियो हिस्सेदार बन्नेतपाईंको भित्रैदेखिको चाहना देखेर डाहलेभुतुक्कै भएको छु। लाग्यो, विनोदचौधरी जस्ता सपूतएकदर्जन जति मात्रभइदिए देश कहाँपुग्थ्यो होला !
अर्को महत्वपूर्ण कुरा– मैले तपाईंको आत्मकथाबाटमहत्वपूर्ण तीनवटा बहुमूल्य सूत्रसिक्न पाएँ –
१) जीवनमा केहीबन्नु छ भनेक्षमताभन्दा ठूलो कामआँट्नुपर्छ, काम गर्दैगएपछि क्षमता आफैंविकास हुँदै जान्छ।
२) क्षमताको कदरनहुने हाम्रोजस्तो समाजमाअघि बढ्नु छभने आफूभन्दा ठूलाकोसंगत गर्नुपर्छ ।र,
३) प्रतिद्वन्द्वीहरुको घेराबन्दीर असफलताबाट कहिल्यैनिराश हुनुहुँदैन ।त्यसलाई अवसरको रुपमा सदुपयोगगर्दै अघि बढ्नुपर्छ ।
यसबाहेक पनि परिवारर छोराछोरीलाई समेतथाहा नदिइने निजीजीवन पनि बाँच्नुपर्छ । व्यक्तिगतइच्छा र चाहनाहरुलाईदबाएर मान्छे अघिबढ्न सक्तैन भन्नेधारणाले त मलाईसाँच्चै लोभ्यायो । व्यक्तिगतकमजोरीका बारेका कुरा पढ्दासोचें, म आफ्नैबारेमा पढिरहेको छु ।
तपाईंलाई फेरि पनिहार्दिक सलाम छकिनकि तपाईंको आत्मकथालेदेशको समकालीन अवस्थाकाथुप्रै अदृश्य पाटाहरुको पोलखोेलेको छ, जुनकाम जो कोहीलेआँट गर्दैनन्, त्योतपाईंले गर्नु भएको छ। केही गरौंभन्ने भावना भएकोएउटा राष्ट्रवादी व्यापारीलगानीका लागि किनर कसरी विदेशरोज्न बाध्य भइरहेकोछ भन्ने कुराकोरहस्योद्घाटन पनि गरेकोछ । परिवर्तनकाकुरा गर्ने यथास्थितिवादीकतिपय नेताहरुको मखुण्डोउतारिदिएको छ ।धिक्कार छ हाम्रोकर्मचारीतन्त्रभित्रको ढोंग रनेताहरुको संकीर्ण व्यवहारलाई, जसलेकेही गर्न चाहनेहरुकालागि समेत लगानीमैत्रीवातावरण बनाइदिन सकेनन् ।यद्यपि तपाईंको पुस्तक पढेपछिती नेताहरुले आफ्नोकार्यशैलीप्रति तटस्थ मूल्यांकन गर्नेछन्भन्नेमा म आशावादीचाहिँ छु ।
मेरो विचारमा तपाईंपुस्तक निराशावादी सोच भएकाहरुलाईगतिलो झापड पनिहो । ‘देशखत्तम भयो’, ‘यहाँकेही गर्नै सकिँदैन’, ‘लगानी–मैत्री वातावरण नैछैन’ भन्ने कुरालाईतपाईको सफलताले बलियोसँग खण्डनगरेको छ । अँध्यारोको बीचमा नैउज्यालोको महत्व हुन्छ भन्नेकुरा बुझाएको छ। निराशाको बढीचलेको बेला आएकोयो पुस्तकले नकारात्मकतामाबाँच्ने बानी परेकाहरुलाईगतिलो शिक्षा दिएकोमहसुस गरेको छु। ती वर्गलेकति र कसरीग्रहण गर्छन्, त्योउनीहरुकै कुरा ।
जन्मेपछि केही नकेही पृथक कामगर्नै पर्छ रकेही गर्न चाहनेकालागि दुनियाँमा असम्भवकेही छैन भन्नेमेरो मान्यतामा तपाईंकोआत्मकथाले साँच्चै राम्ररी मलजलगरेको छ । बाटो फरकभए पनि माटोएउटै हो ।त्यही भएर होलातपाईंको अथक संघर्षभित्रमैले आफूलाई पाएकोछु । धेरैजनासामू तपाईंको प्रशंसाकोगीत गाएको छु। तपाईंको सफलतादेखेर खुशीले रमाएकोछु । यतिखुशी, जसको कुनैसीमा छैन ।
मेरो यो पत्रपढेपछि तपाईंको मस्तिष्कमा मप्रतिफरक बिम्ब निर्माणभएको हुनसक्छ ।अवसर धुत्नका लागिअनावश्यक स्तुति गाउनेहरुको बगालकोसामना पटकपटक गरिसक्नुभएकोलेतपाईंले मप्रति यस्तो धारणाबनाउनु अस्वभाविक पनि होइन। तर समाजमासबै मान्छेहरु उस्तैहुँदैनन् । फरकतरिकाबाट बाँच्न खोज्नेहरु पनिहुन्छन् । प्रष्टभनुँ, यो लेखेवापत्तपाईंबाट केही पाउँलाभन्ने पनि छैन। त्यो उद्देश्यलेयो पत्र लेखिएकोहो भनेर मनमाअलिकति मात्र शंका पाल्नुभयो भने पनिममाथि घोर अन्यायहुनेछ । यतिहो म एकपटक, मात्र पाँच मिनेटकालागि तपाईंसँग भेट्नआतुर छु ।दिनु नदिनु तपाईंकोइच्छा । तरभेट दिनु नैभएन भने पनिमेरो कुनै गुनासोहुने छैन ।टाढैबाट भए पनिम तपाईलाई हार्दिकसलाम गरिरहने छु। जीवनका प्रत्येकमोडमा तपाईंबाट प्रेरणालिइरहने छु एकलब्यलेद्रोणचार्यबाट प्रेरणा लिएजस्तै ।
हस् त नमस्कार।
कृष्ण अविरल
९८********
लेखन २०६९ पुस१५ गते
Respected
Binod Sir, It’s my greatest movement to receive your book.
Your sharing and experience has really help to move forward in life.
I have some ideas to share with you to make your company grow and make your dream come true listed in New Work Stock Exchange. So whenever you need me I will always glad to work with you.
At last writing all the best in overall holistic life. See you top of your life Binod Sir.
दाइ सर्वप्रथम त हार्दिकनमस्कार ।
तपाईंको आत्मकथा पढेपछि मनसाह्रै बेचैन भएको छ। भावुकताले बेस्सरीघाँटी अँठ्याएको छ। छटपटीले गर्दाकेही रातदेखि राम्ररीनिदाउनसमेत सकेको छैन .मेरो विचारमा तपाईंपुस्तक निराशावादी सोच भएकाहरुलाईगतिलो झापड पनि हो दाई म तपाईंसँग सहकर्ए गरेर केहि गर्ने सोच गरेको छु । बिष्णु पोखरेल दोलखा
Namaskar,
I have gone through your book , i really like what you have written in your book and i got inspired how the nepali person should be , if we all think about to improve our life style we need to work hard , wish you all the best.
i read your autobiography & very much impressed that you have been so honest to present the facts of your life, mistakes, weakness etc.
The book is presented in very exciting way, i believe one can’t stop to read once started.
Since day before yesterday i continue reading cannot stop till 12 Night with out light, Biography of Mr.Binod Chaudary very true & clear thought, very impressive…………………………….
आदरणीय वरिष्ठ उद्योगपति श्री विनोद चौधरी ज्यू,
नमस्कार ।
तपाइँको आत्मकथा पुस्तक प्रकाशनको शुरुमै पुस्तक पसलमा झलक्क देख्नेबित्तिकै किनेर पढिहालुँ भन्ने हुट्हुटि लाग्यो । फरवरीको दोश्रो हप्तामा पुस्तक हात परेको ४८ घण्टामै पढिसिध्याएँ । पढ्न थालेपछि छोड्न मुश्किल पर्ने किसिमको तपाइँको आत्मकथा अति व्यावहारिक भैकनपनि भावनात्मक रुपले मनै छुने प्रभावकारी लाग्यो । नेपाली आम पाठकका लागि एक त जीवनी कमै लेखिने र त्यही पनि राजनैतिक र साहित्यिक व्यक्तित्वहरुको सारहीन कोरा कल्पनाका आत्मकथा मात्र पढ्न पाइने वर्तमान अवस्थामा तपाइँको आत्मकथा एक साँच्चैनै रमाइलो मात्र होइन व्यावहारिक रुपमै अत्यन्तै प्रेरणादायी पनि लाग्यो । यस आत्मकथा पढेपछि मैले ट्वीटरमा तपाइँसँग गरेको कबोल इच्छा अनुसार निम्नानुसार प्रतिक्रिया दिएको छु ।
१. आत्मकथामा उल्लेख भएका बाल्यकालका प्रसंग खुब रमाइला छन जुन तपाइँले इमान्दारिपूर्वक वर्णन गर्नु भएको छ । बाल्यकाल, युवावस्थाका प्रसँगहरु रमाइला छन् । प्रेम प्रसंग र विवाह प्रसंग पनि रोचक छन ।
२. मुख्य खण्ड व्यावसायिक संघर्ष र सफलताले निक्कै ठाउँ लिएको छ । सो स्वाभाविकै पनि छ साथै राम्रो तथा प्रेरणादायी छ र हामी नेपालीले यसमा तपाइँप्रति गर्व गर्नु पर्दछ र गर्दछौं पनि ।
३. तर, उद्योग वाणिज्यसंघ सम्बन्धी Wrangling का प्रसंग चाहिनेभन्दा बढी भयो कि ? नेपाली र अन्तर्राष्ट्रिय आम पाठकलाई यसमा चासो र रुची ठ्याम्मै नहुन सक्छ ( र मलाई पनि भएन !)
४. वाइवाइ चाउचाउ मलाई पनि असाध्यै मन पर्ने १ नं. चाउचाउ हो । वाइवाई कारखाना स्थापना, ताज होटलसँगको संलग्नता, सिक्किम, यूपी, गुजरात, बम्बै, श्रीलंका, खाडीमुलुक थाइल्याण्ड आदिका प्रसंग निकै रोचक र प्रेरणादायी लागे । Salutations !
५. पढदा धेरै ठाउँमा मन छुने प्रसंगका राष्ट्रियता, सफलता, आदिले म द्रवीभूत भएँ, मेरा आँखा मजैसँगले रसाए ।
६. बिजिनेस मन्त्र दिनु भएकोमा आत्मकथाले सुनमा सुगन्ध थपेको छ ।
७. जीवनयात्रा पालका पाँचवटा खम्बाहरु व्यवसाय, नीजि जीवन, पारिवारिक जीवन, सामाजिक जीवन र सार्वजनिक जीवनसम्बन्धी सुझाव र विचार उत्तम छन । तर, उद्यमी तपाइँ आफैंको जीवनयात्राका पाँच खम्बामध्ये नीजि जीवन, सामाजिक जीवन र सार्वजनिक जीवनका तीनवटा खाँबा चाहिँ छोटा र मसिना देखिए अर्थात ती बारेमा नगन्यमात्रामा मात्र वर्णन गर्नु भएको देखियो । अर्को संस्करणमा यी तीनवटा खाँबालाई अलि उचाइ र मोटाई दिए न्याय मिल्ने थियो ।
८. आत्मकथाको भाषा कलात्मक, लालित्यपूर्ण, रोचक, Terse छ, अति उत्तम । सम्पादकलाई पनि बधाइ ।
९. जतिजनाले यो आत्मकथा पढे ती सबैले यो आत्मकथालाई अत्यधिक रुचाएका छन । बधाई ।
१०. यसको अंग्रेजी अनुवाद संस्करण पनि निकाल्दा वेश होला भन्ने सुझाव दिन चाहन्छु ।
११. अन्त्यमा, तपाई उद्यमी जीवनका एक प्रसिद्ध धनी Business tycoon जसका संघर्षशीलता, सकारात्मक सोच, समयचेतना, Determination, Perseverance, Indomitable will आदि आफ्ना नीजि गुण आम पाठकका लागि अनुकरणीय छन भने कसैका लागि इष्र्या गर्न लायक पनि होलान् ।
१२. यस रमाइलो र प्रेरणादायी आत्मकथा आम पाठकमा Share गरी आदर्श नेपाली उद्यमीको भूमिका निभाउनु भएकोमा Salutations । म तपाइँको यस सफलताप्रति अत्यन्त हर्षित र गर्व गर्दै तपाइँको उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिन चाहन्छु । धन्यवाद !
Sincerely,
I.P. Adhikari,
MaitiDevi, Kathmandu
Falgun 10, 2069 (Feb 21, 2013)
२०६९ माघ १८ गते बिहिवार
आदरणिय विनोदचौधरी ज्यू,
नमस्कार !
मैले हजुरको आत्मकथा मंगलवार ०६९ साल माघ १६ गते नै किनेर १७गते नै पढि सिध्याए ! म हजुरको ब्यापारिक उडानको सफलीभूतयात्राको अनन्यप्रशंसक रहदै आएको छु । मलाई लागेको थियो विनोद चौधरीले अझै केही समय आत्मकथा लेख्ने बेलाभएको छैन तर जीवनयात्रा टंूगीने कुराको कुनै निश्चिततानभएको यथार्थ र पुस्तकको अन्त्यमा क्रमश पढे पछी भने आगामी यात्राका कथापनि पढ्न पाइने रहेछन भन्ने कुराले मन आश्वस्त भयो । ब्यपारीको आँखामा अर्थतन्त्र भन्ने किताबबाट पनि धेरै कुरा जानकारी पाइएकै थियो ।
हुनत संसारका धेरैजसो सफल मानिस वा व्यपारीको सफलताको पछाडी उनीहरुको पारिवारीक पृष्टभुमी, पुख्र्यौली व्यापारीक आधार अभिन्न पारिवारीक सदस्यको सहयोग र विश्वास गर्नेहरुको लागी भाग्य र भगवानको आशिर्वादले प्रमुख भुमिका खेलेको हुन्छ । तर एक्लै र सम्भवत यी माथिका कुराको सकरात्मक भुमिका र व्यापारिक वा कामप्रतिको निष्ठा नभएकाकमैले यस्तो सफलताचाख्नपाएकाहोलान्।
यो प्रसंगमा जे जे लेखिए पनि वा भन्न खोजिए पनि यो पत्र म मेरै बारेमा लेख्न गईरहेको छु चाहे समय अभाव वा कुनै अरु कारणले हजुरले यो कथा पढ्र्नु होला या नहोला तैपनि मेरो मनले एकपल्ट लेख्न घचघच्यायो यो मनको वेदनायूक्त हुटहुटि सही हो वा होइन म भन्न सक्दिन यसरी आफ्ना कुरा भेटेरै ठुला भनिने गरिएका समेत धेरैलाई प्रयास गरेँ तर भेट्न पाइन, जस्तो अनिल शाह, राजन शिँह भन्डारी, जिवा लामिछाने इत्यादि सोही कारण विनोद चौधरीलाई पनि अरुलाई जस्तो भेट्ने निरर्थक प्रयास गर्नु भन्दा लेखेरै आफ्ना कुरा प्रष्ट पारौ भन्ने लाग्यो ।
कथा सधै जित्नेहरुको मात्र लेखिनु हुदैन र सायद लेखिदैन, संघर्स गर्दा गर्दा हारेका तर नथाकेकाहरुको लेखिनु पर्छ भलै त्यो कथाको पात्रको जित्ननपाइ यात्रा टुंगियोस ! यहाँ यहि पाइलापाइला मा त्यो कथा छ ।
मेरो नाम पेशल पोखरेल हो, म पूर्वी नेपाल उदयपूर जिल्लाको त्रियुगानगरपालिका (गाईघाट भनेर प्रचलित) मा एउटा हार्डवेएर (भवननिर्माण सामग्री) पसल चलाउछु । मेरो खानदानमा व्यापार गर्ने क्षत्रमा लाग्ने म प्रथम सदस्य हुँ । सानो मुखिया तहको सरकारी जागिरे बाउको असहमतिका बाबजुत र जागिरे सँस्थाको बिरुद्ध मैले जेहाद छेडे हुन त जागिर मा लिखित परिक्षामा पास भएर पनि धेरै ठाउमा अन्तरवार्ता मा असफल भएपछिको सत्य दृष्टान्त पछि मात्र मैले व्यवसाए गर्ने निर्णयमा थिए । सरकारको प्रस्तावित महत्वाकांक्षि योजना चतरा, गाईघाट सिन्धुली हेटौडा बैकल्पिक राजमार्गको हेटौडा पछिको सबभन्दा ठुलो बजार गाइघाटमा एउटा पनि नभएको सिसा पसलबाट सुरुगरेको पसल २०५७ साल माघ देखि ०६६ साल सम्म आइपुग्दा त्यो ४० हजारको सानो सिसा पसल १५० लाखको अलि वृहद निर्माण सामग्री पसल भइसकेको थियो बजारमा नभएको कुराको अध्ययन गरेर नै थालिएको त्यो व्यापार यहाँ सम्म आउँदा भलै ५० लाखजति ऋण परेको होस त्यो व्यापार वाहेक काठमाडौँ र त्यहीँ केही घडेरी जग्गा जोडीएको पनि हो ।
जे जस्ता आरोह अवारोह भएपनि सफलहुदै गए पनि कहिले काँहीकुनै निर्णयले मानिसलाई रसातलमा भसाउँदो रहेछ मेरो पनि त्यहिभयो ! व्यापारीक उडान होइन म मेरो हकमा गुडान भन्न चाहन्छु । त्यसरी गुडीरहेको जीवन र व्यापारमा त्यहि पसल भएको भाडाको घर किन्ने निर्णय मेरो लागि आजपतन र अन्धकार युक्त भविष्यतर्फको बाटो हो कि जस्तो लाग्नथाल्यो । हुनत बजार भित्र prime location रहेको त्यो घर जग्गाव्यापारिक दृष्टिले कुनै पनि अर्थमा गलत थिएन तर त्यहि घर जग्गा किन्नलिएको ऋण सापटिलेर आफ्ना कुनै पनि जग्गाजमिन बिक्री नभएकोले म आज जीवनको अत्यन्त कठिन घडीमा छु । पछिल्लो घडीमा काठमाडौँको जग्गा बेचेर र जीवनको ४० वर्ष जागीर खाई प्राप्त उपदान ११ लाख समेतले पनि त्यो ३ वर्ष अघि १ करोडमा किनिएको त्यो घरको ऋण तिर्न र यो व्यवहारबाट मूक्त हुन सकिएन ! अहिले घर बेच्न खोज्दा कौडिको भाउमा बेचेर पलायन हुनुपर्ने अवस्था जुन घर अहिलेको बजार मूल्य अनुसार कम्तिमा २.५ करोड जान्छ तर कौडिमा किन्न खोजिरहेका छन्, जसले मेरो सकस सल्टिदैन ।
यो कुरा लेखिरहँदा एउटा कुरा के स्पष्ट पार्न चाहन्छु भने म यतिहुँदाहँदै पनि हिम्मत हारेको छैन र संघर्ष गरि रहने छु र आशा छ यो भुमरीबाट ईमान्दारी पूर्वक कसैलाई नफसाई निस्कने छु जस्का लागि म संग केहि योजनाहरु छन् व्यापार सम्बन्धि म प्रस्तुत गर्न चाहन्छु । मैले कसैसंग सित्तैमा कहिल्यै केहि मागेको छैन र सायद माग्नु पनि नपरोस् । मेरो अहिले भएको बैँक र व्यक्तिगत साथि भाई सहयोगी आफन्तको व्याज सहित ३ करोड लगभग ऋण रहेको छ । जुन म ठुलो कुरा गरी ढाट्न चाहन्न तर मेरो सबै property हिसाबगर्दा लगभग ४ करोडको हुन आउछ मेरो त्यो property बाट मेरो यो समस्या बुझेपछि मेरो त्यो ऋण चुक्ता हुने गरि कुनै बैँक तथा वित्तिय संस्थाले ऋण दिदैन किनकि बैँकले व्यापार गर्न पैसा दिन्छ ऋण तिर्न होइन मेरो समस्या यो हो कि ऋण नतीरि म व्यापारमा free लाग्न सक्दिन । बैँकले यो बुझेनकि मैले बजारको बीचको व्यापारिक प्रयोजनको निम्ति उपयुक्त घर किन्दा लिएको ऋण तिर्नु पनि एक हिसाबले व्यापारलाई नै सहयोग हो ।
मेरो केहि महत्वकांक्षी योजना छन् जुन प्रश्तुत गर्न चाहन्छु हुन त हजुरले पनि विना महत्वकांक्षा कुनै काम गर्न सकिदैन भन्नुभाछ सोहि अनुरुप म मेरो ऋण भारले थिचिएको मुटु र दिमागबाट अलिकति योजनानिकाल्दैछु ।
योजना ः
१) मेरो गाईघाटको घर भएको स्थानमा त्यहि घर as it is राखेर घर पछाडि रहेको जग्गामा अर्को आधुनिक घर बनाई आधुनिक होटल चलाउन चाहन्छु जुनजसमा बैँकिक या व्यापारिक समूहको वित्तिय साझदारीको रुपमा सहयोग अपेक्षा गरेको छु ।
२) Prime location भएको हुँदा त्यहाँ बन्दै गरेको बैकल्पिक राजमार्ग, खोटाङ, वखलढुंगा, सोलुखुम्बु जाने सडक पनि रहेको हुँदा भविष्यमा हुन सक्ने व्यापारीक हवको रुपमा बिचार गरि Department Store, mart या Business complex को अवधारणा ल्याई लगानिगर्ने । अरव बैँक इमीरेट्सको प्रमूखले नेपालको आम्दानी थोरै माने जस्तो हजुरले नगरि यता पनि नजर लगाउनु हुनेछ आशा छ ।
म धेरै ठुलो समस्यामा छु तर त्यो समस्या समाधान गरिदिनुहोस् भनेर सित्तैमा केहि माग्दिन म मेरो ४ करोड लगभगको property कुनै पनि व्यापारीक समूह जसले त्यहाँको अवस्थाको अध्ययन गरेरनै निर्णय गरोस् वा बैँकवित्तिय संस्थाले लिएर मेरो व्यक्तिगत मानिसहरुबाट लिएको ऋण बाट मुक्तहुने गरी त्यो property माअन्यव्यापारिक project संचालनगर्न सहयोग गरि त्यो ठाउँमा कामगर्ने वातावरण बनाउन सहयोग गरोस् भन्ने चाहन्छु ।
मैले हिजोको दिनमा गरेको काम सफलतापूर्वक गरेको व्यापार आदि र स्थानियबजार, समाज र सरकारी तथा गैर सरकारी संस्थाहरुमा भएको पहुच र चिनजानको आधारमा म फेरी पुरानै अवस्थामा फर्किन सक्छु भन्ने विश्वास छ मलाई, भर्खरै आएको त्रियूगा उधोग वाणिज्य संघको निर्वाचनमा मेरो कठिन घडिको दुखद समस्या थाहा हुदै र अत्यन्त तनावपूर्ण मेरो स्थिती हुँदा पनि जम्मा खसेको मत ६५७ मध्ये ४९३ मतप्राप्त गरी सदस्यपदमा निर्वाचित भएबाट पनि मेरो त्यहाँ आवश्यकता छ र भविष्यमा त्यही शिर ठाडो पारेर केहि गर्न सकिन्छ भन्ने कुरा प्रमाणित भएको छ कमिकमजोरी त हरेकमा हुन्छन् म मा पनि अवस्य छ फरक यो हो कमजारी स्वीकार्न सक्छ या सक्दैन ।
पत्र लामो भयो भेट्ने अवसर पाए यो लेखिसकेका कुरा नछोई छोटकरीमा प्रष्ट पार्ने थिएम काठमाडौँमा त्यो समास्या समाधानको निम्ति दर बैँक वित्तिय संस्था धाएर थाकेको छैन तर कामभएको पनि छैन तसर्थ भविष्यको वैकल्पिक राजमार्ग अन्तर्गतको एउटा राम्रो सम्भावना बोकेको भित्री मधेशको एउटा राम्रो बजारमा लगानी गर्न चाहने व्यापारिक समूह वा बैँकवित्तिय संस्था संग उचित सहकार्य गर्ने प्रस्ताव राख्दै कर्मठयोगी विनोद चौधरीको सानो छड्के नजर लाई सहयोगको आशा राखेको छु एउटा सानो ठाउँको सानो मान्छेको सानो मुख ठुलो बोलि भएको भए माफि चाहन्छु ।
यो ठुलो भुमरीमा फसेको एउटा मानिस आफ्ना साना १० र ३ बर्षका छोरा छोरीको भविष्य, यो कठिन घडिमा पनि दुःख लुकाई हासेर साथ सहयोग गर्ने पत्नि, रोगले थाला परेकी आमा, जीवनको सबै कमाई छोरालाई सुम्पने बाउ लाई सम्झेर अगाडिको दिन के होला भनी सोच्दाविचार गर्दा यो पत्र लेख्ने निर्णयमा पुगे गलत गरे या सहि थाहा छैन आत्मविस्वासी र ईमान्दारी अनुहार हेर्दै चिनिन्छ रे सहयोग बैँकको पनि सशुल्क नै हुन्छ एक पटक प्रयोग गरेर हेरीदिनुहुनेछ भन्ने आशाका साथ धन्यवाद नमस्कार …………..!
You have a great vision that can lead out the economical condition from this chaotic situation. Even though I have not read your book but i have heard a lot about it and it is the truth that you are our inspiration. This class 8 student from budhanilkantha school is your great fan and supporter. You are currently in 1342th position in terms of money but shall soon reach in top 10. I have a lot of faith on you!!!!!
It is a big honor, but it comes with lots of efforts on your side along with your family.
May God bless you all, and give you even more power Binod Bhair.
People will look at Nepal differently now, being a land of opportunity as well as what is already there including beauty, the culture, and the great people.
Congrats again. I think it’s all those mountain treks and health retreats in the Phillipines, which have contributed to it, myself, and I will immediately be following your path! And also not investing in casinos in Nepal…never been a greater destroyer of wealth!
Catch up soon.
Mark
Respected Binod uncle,

I’m a big fan of personal narratives. A few days ago, I had written a piece for Republica on a similar point, the power of personal narratives to change the discourse in Nepal (http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=49062).
विनोददाइ,
सर्वप्रथम त हार्दिकनमस्कार ।

विनोदजी,
तपाईको आत्मकथा पढ्न थालेँ । अचम्भ लागिरहेछ । अहिले आफ्नै नाममा पुगेको
छु । तपाईहरुको इतिहास मैले कल्पना गरभन्दा धेरै भिन्न रहेछ । धन्यवाद ।
प्रदीप नेपाल
९८५*******
Respected
Binod Sir, It’s my greatest movement to receive your book.
Your sharing and experience has really help to move forward in life.
I have some ideas to share with you to make your company grow and make your dream come true listed in New Work Stock Exchange. So whenever you need me I will always glad to work with you.
At last writing all the best in overall holistic life. See you top of your life Binod Sir.
Working Together for Success
B.K. Chandan
दाइ सर्वप्रथम त हार्दिकनमस्कार ।
तपाईंको आत्मकथा पढेपछि मनसाह्रै बेचैन भएको छ। भावुकताले बेस्सरीघाँटी अँठ्याएको छ। छटपटीले गर्दाकेही रातदेखि राम्ररीनिदाउनसमेत सकेको छैन .मेरो विचारमा तपाईंपुस्तक निराशावादी सोच भएकाहरुलाईगतिलो झापड पनि हो दाई म तपाईंसँग सहकर्ए गरेर केहि गर्ने सोच गरेको छु । बिष्णु पोखरेल दोलखा
Namaskar,
I have gone through your book , i really like what you have written in your book and i got inspired how the nepali person should be , if we all think about to improve our life style we need to work hard , wish you all the best.
Dear Binod Dai,
i read your autobiography & very much impressed that you have been so honest to present the facts of your life, mistakes, weakness etc.
The book is presented in very exciting way, i believe one can’t stop to read once started.
Wish all your dreams come true.
Since day before yesterday i continue reading cannot stop till 12 Night with out light, Biography of Mr.Binod Chaudary very true & clear thought, very impressive…………………………….
आदरणीय वरिष्ठ उद्योगपति श्री विनोद चौधरी ज्यू,
नमस्कार ।
तपाइँको आत्मकथा पुस्तक प्रकाशनको शुरुमै पुस्तक पसलमा झलक्क देख्नेबित्तिकै किनेर पढिहालुँ भन्ने हुट्हुटि लाग्यो । फरवरीको दोश्रो हप्तामा पुस्तक हात परेको ४८ घण्टामै पढिसिध्याएँ । पढ्न थालेपछि छोड्न मुश्किल पर्ने किसिमको तपाइँको आत्मकथा अति व्यावहारिक भैकनपनि भावनात्मक रुपले मनै छुने प्रभावकारी लाग्यो । नेपाली आम पाठकका लागि एक त जीवनी कमै लेखिने र त्यही पनि राजनैतिक र साहित्यिक व्यक्तित्वहरुको सारहीन कोरा कल्पनाका आत्मकथा मात्र पढ्न पाइने वर्तमान अवस्थामा तपाइँको आत्मकथा एक साँच्चैनै रमाइलो मात्र होइन व्यावहारिक रुपमै अत्यन्तै प्रेरणादायी पनि लाग्यो । यस आत्मकथा पढेपछि मैले ट्वीटरमा तपाइँसँग गरेको कबोल इच्छा अनुसार निम्नानुसार प्रतिक्रिया दिएको छु ।
१. आत्मकथामा उल्लेख भएका बाल्यकालका प्रसंग खुब रमाइला छन जुन तपाइँले इमान्दारिपूर्वक वर्णन गर्नु भएको छ । बाल्यकाल, युवावस्थाका प्रसँगहरु रमाइला छन् । प्रेम प्रसंग र विवाह प्रसंग पनि रोचक छन ।
२. मुख्य खण्ड व्यावसायिक संघर्ष र सफलताले निक्कै ठाउँ लिएको छ । सो स्वाभाविकै पनि छ साथै राम्रो तथा प्रेरणादायी छ र हामी नेपालीले यसमा तपाइँप्रति गर्व गर्नु पर्दछ र गर्दछौं पनि ।
३. तर, उद्योग वाणिज्यसंघ सम्बन्धी Wrangling का प्रसंग चाहिनेभन्दा बढी भयो कि ? नेपाली र अन्तर्राष्ट्रिय आम पाठकलाई यसमा चासो र रुची ठ्याम्मै नहुन सक्छ ( र मलाई पनि भएन !)
४. वाइवाइ चाउचाउ मलाई पनि असाध्यै मन पर्ने १ नं. चाउचाउ हो । वाइवाई कारखाना स्थापना, ताज होटलसँगको संलग्नता, सिक्किम, यूपी, गुजरात, बम्बै, श्रीलंका, खाडीमुलुक थाइल्याण्ड आदिका प्रसंग निकै रोचक र प्रेरणादायी लागे । Salutations !
५. पढदा धेरै ठाउँमा मन छुने प्रसंगका राष्ट्रियता, सफलता, आदिले म द्रवीभूत भएँ, मेरा आँखा मजैसँगले रसाए ।
६. बिजिनेस मन्त्र दिनु भएकोमा आत्मकथाले सुनमा सुगन्ध थपेको छ ।
७. जीवनयात्रा पालका पाँचवटा खम्बाहरु व्यवसाय, नीजि जीवन, पारिवारिक जीवन, सामाजिक जीवन र सार्वजनिक जीवनसम्बन्धी सुझाव र विचार उत्तम छन । तर, उद्यमी तपाइँ आफैंको जीवनयात्राका पाँच खम्बामध्ये नीजि जीवन, सामाजिक जीवन र सार्वजनिक जीवनका तीनवटा खाँबा चाहिँ छोटा र मसिना देखिए अर्थात ती बारेमा नगन्यमात्रामा मात्र वर्णन गर्नु भएको देखियो । अर्को संस्करणमा यी तीनवटा खाँबालाई अलि उचाइ र मोटाई दिए न्याय मिल्ने थियो ।
८. आत्मकथाको भाषा कलात्मक, लालित्यपूर्ण, रोचक, Terse छ, अति उत्तम । सम्पादकलाई पनि बधाइ ।
९. जतिजनाले यो आत्मकथा पढे ती सबैले यो आत्मकथालाई अत्यधिक रुचाएका छन । बधाई ।
१०. यसको अंग्रेजी अनुवाद संस्करण पनि निकाल्दा वेश होला भन्ने सुझाव दिन चाहन्छु ।
११. अन्त्यमा, तपाई उद्यमी जीवनका एक प्रसिद्ध धनी Business tycoon जसका संघर्षशीलता, सकारात्मक सोच, समयचेतना, Determination, Perseverance, Indomitable will आदि आफ्ना नीजि गुण आम पाठकका लागि अनुकरणीय छन भने कसैका लागि इष्र्या गर्न लायक पनि होलान् ।
१२. यस रमाइलो र प्रेरणादायी आत्मकथा आम पाठकमा Share गरी आदर्श नेपाली उद्यमीको भूमिका निभाउनु भएकोमा Salutations । म तपाइँको यस सफलताप्रति अत्यन्त हर्षित र गर्व गर्दै तपाइँको उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिन चाहन्छु । धन्यवाद !
Sincerely,
I.P. Adhikari,
MaitiDevi, Kathmandu
Falgun 10, 2069 (Feb 21, 2013)
२०६९ माघ १८ गते बिहिवार
आदरणिय विनोदचौधरी ज्यू,
नमस्कार !
मैले हजुरको आत्मकथा मंगलवार ०६९ साल माघ १६ गते नै किनेर १७गते नै पढि सिध्याए ! म हजुरको ब्यापारिक उडानको सफलीभूतयात्राको अनन्यप्रशंसक रहदै आएको छु । मलाई लागेको थियो विनोद चौधरीले अझै केही समय आत्मकथा लेख्ने बेलाभएको छैन तर जीवनयात्रा टंूगीने कुराको कुनै निश्चिततानभएको यथार्थ र पुस्तकको अन्त्यमा क्रमश पढे पछी भने आगामी यात्राका कथापनि पढ्न पाइने रहेछन भन्ने कुराले मन आश्वस्त भयो । ब्यपारीको आँखामा अर्थतन्त्र भन्ने किताबबाट पनि धेरै कुरा जानकारी पाइएकै थियो ।
हुनत संसारका धेरैजसो सफल मानिस वा व्यपारीको सफलताको पछाडी उनीहरुको पारिवारीक पृष्टभुमी, पुख्र्यौली व्यापारीक आधार अभिन्न पारिवारीक सदस्यको सहयोग र विश्वास गर्नेहरुको लागी भाग्य र भगवानको आशिर्वादले प्रमुख भुमिका खेलेको हुन्छ । तर एक्लै र सम्भवत यी माथिका कुराको सकरात्मक भुमिका र व्यापारिक वा कामप्रतिको निष्ठा नभएकाकमैले यस्तो सफलताचाख्नपाएकाहोलान्।
यो प्रसंगमा जे जे लेखिए पनि वा भन्न खोजिए पनि यो पत्र म मेरै बारेमा लेख्न गईरहेको छु चाहे समय अभाव वा कुनै अरु कारणले हजुरले यो कथा पढ्र्नु होला या नहोला तैपनि मेरो मनले एकपल्ट लेख्न घचघच्यायो यो मनको वेदनायूक्त हुटहुटि सही हो वा होइन म भन्न सक्दिन यसरी आफ्ना कुरा भेटेरै ठुला भनिने गरिएका समेत धेरैलाई प्रयास गरेँ तर भेट्न पाइन, जस्तो अनिल शाह, राजन शिँह भन्डारी, जिवा लामिछाने इत्यादि सोही कारण विनोद चौधरीलाई पनि अरुलाई जस्तो भेट्ने निरर्थक प्रयास गर्नु भन्दा लेखेरै आफ्ना कुरा प्रष्ट पारौ भन्ने लाग्यो ।
कथा सधै जित्नेहरुको मात्र लेखिनु हुदैन र सायद लेखिदैन, संघर्स गर्दा गर्दा हारेका तर नथाकेकाहरुको लेखिनु पर्छ भलै त्यो कथाको पात्रको जित्ननपाइ यात्रा टुंगियोस ! यहाँ यहि पाइलापाइला मा त्यो कथा छ ।
मेरो नाम पेशल पोखरेल हो, म पूर्वी नेपाल उदयपूर जिल्लाको त्रियुगानगरपालिका (गाईघाट भनेर प्रचलित) मा एउटा हार्डवेएर (भवननिर्माण सामग्री) पसल चलाउछु । मेरो खानदानमा व्यापार गर्ने क्षत्रमा लाग्ने म प्रथम सदस्य हुँ । सानो मुखिया तहको सरकारी जागिरे बाउको असहमतिका बाबजुत र जागिरे सँस्थाको बिरुद्ध मैले जेहाद छेडे हुन त जागिर मा लिखित परिक्षामा पास भएर पनि धेरै ठाउमा अन्तरवार्ता मा असफल भएपछिको सत्य दृष्टान्त पछि मात्र मैले व्यवसाए गर्ने निर्णयमा थिए । सरकारको प्रस्तावित महत्वाकांक्षि योजना चतरा, गाईघाट सिन्धुली हेटौडा बैकल्पिक राजमार्गको हेटौडा पछिको सबभन्दा ठुलो बजार गाइघाटमा एउटा पनि नभएको सिसा पसलबाट सुरुगरेको पसल २०५७ साल माघ देखि ०६६ साल सम्म आइपुग्दा त्यो ४० हजारको सानो सिसा पसल १५० लाखको अलि वृहद निर्माण सामग्री पसल भइसकेको थियो बजारमा नभएको कुराको अध्ययन गरेर नै थालिएको त्यो व्यापार यहाँ सम्म आउँदा भलै ५० लाखजति ऋण परेको होस त्यो व्यापार वाहेक काठमाडौँ र त्यहीँ केही घडेरी जग्गा जोडीएको पनि हो ।
जे जस्ता आरोह अवारोह भएपनि सफलहुदै गए पनि कहिले काँहीकुनै निर्णयले मानिसलाई रसातलमा भसाउँदो रहेछ मेरो पनि त्यहिभयो ! व्यापारीक उडान होइन म मेरो हकमा गुडान भन्न चाहन्छु । त्यसरी गुडीरहेको जीवन र व्यापारमा त्यहि पसल भएको भाडाको घर किन्ने निर्णय मेरो लागि आजपतन र अन्धकार युक्त भविष्यतर्फको बाटो हो कि जस्तो लाग्नथाल्यो । हुनत बजार भित्र prime location रहेको त्यो घर जग्गाव्यापारिक दृष्टिले कुनै पनि अर्थमा गलत थिएन तर त्यहि घर जग्गा किन्नलिएको ऋण सापटिलेर आफ्ना कुनै पनि जग्गाजमिन बिक्री नभएकोले म आज जीवनको अत्यन्त कठिन घडीमा छु । पछिल्लो घडीमा काठमाडौँको जग्गा बेचेर र जीवनको ४० वर्ष जागीर खाई प्राप्त उपदान ११ लाख समेतले पनि त्यो ३ वर्ष अघि १ करोडमा किनिएको त्यो घरको ऋण तिर्न र यो व्यवहारबाट मूक्त हुन सकिएन ! अहिले घर बेच्न खोज्दा कौडिको भाउमा बेचेर पलायन हुनुपर्ने अवस्था जुन घर अहिलेको बजार मूल्य अनुसार कम्तिमा २.५ करोड जान्छ तर कौडिमा किन्न खोजिरहेका छन्, जसले मेरो सकस सल्टिदैन ।
यो कुरा लेखिरहँदा एउटा कुरा के स्पष्ट पार्न चाहन्छु भने म यतिहुँदाहँदै पनि हिम्मत हारेको छैन र संघर्ष गरि रहने छु र आशा छ यो भुमरीबाट ईमान्दारी पूर्वक कसैलाई नफसाई निस्कने छु जस्का लागि म संग केहि योजनाहरु छन् व्यापार सम्बन्धि म प्रस्तुत गर्न चाहन्छु । मैले कसैसंग सित्तैमा कहिल्यै केहि मागेको छैन र सायद माग्नु पनि नपरोस् । मेरो अहिले भएको बैँक र व्यक्तिगत साथि भाई सहयोगी आफन्तको व्याज सहित ३ करोड लगभग ऋण रहेको छ । जुन म ठुलो कुरा गरी ढाट्न चाहन्न तर मेरो सबै property हिसाबगर्दा लगभग ४ करोडको हुन आउछ मेरो त्यो property बाट मेरो यो समस्या बुझेपछि मेरो त्यो ऋण चुक्ता हुने गरि कुनै बैँक तथा वित्तिय संस्थाले ऋण दिदैन किनकि बैँकले व्यापार गर्न पैसा दिन्छ ऋण तिर्न होइन मेरो समस्या यो हो कि ऋण नतीरि म व्यापारमा free लाग्न सक्दिन । बैँकले यो बुझेनकि मैले बजारको बीचको व्यापारिक प्रयोजनको निम्ति उपयुक्त घर किन्दा लिएको ऋण तिर्नु पनि एक हिसाबले व्यापारलाई नै सहयोग हो ।
मेरो केहि महत्वकांक्षी योजना छन् जुन प्रश्तुत गर्न चाहन्छु हुन त हजुरले पनि विना महत्वकांक्षा कुनै काम गर्न सकिदैन भन्नुभाछ सोहि अनुरुप म मेरो ऋण भारले थिचिएको मुटु र दिमागबाट अलिकति योजनानिकाल्दैछु ।
योजना ः
१) मेरो गाईघाटको घर भएको स्थानमा त्यहि घर as it is राखेर घर पछाडि रहेको जग्गामा अर्को आधुनिक घर बनाई आधुनिक होटल चलाउन चाहन्छु जुनजसमा बैँकिक या व्यापारिक समूहको वित्तिय साझदारीको रुपमा सहयोग अपेक्षा गरेको छु ।
२) Prime location भएको हुँदा त्यहाँ बन्दै गरेको बैकल्पिक राजमार्ग, खोटाङ, वखलढुंगा, सोलुखुम्बु जाने सडक पनि रहेको हुँदा भविष्यमा हुन सक्ने व्यापारीक हवको रुपमा बिचार गरि Department Store, mart या Business complex को अवधारणा ल्याई लगानिगर्ने । अरव बैँक इमीरेट्सको प्रमूखले नेपालको आम्दानी थोरै माने जस्तो हजुरले नगरि यता पनि नजर लगाउनु हुनेछ आशा छ ।
म धेरै ठुलो समस्यामा छु तर त्यो समस्या समाधान गरिदिनुहोस् भनेर सित्तैमा केहि माग्दिन म मेरो ४ करोड लगभगको property कुनै पनि व्यापारीक समूह जसले त्यहाँको अवस्थाको अध्ययन गरेरनै निर्णय गरोस् वा बैँकवित्तिय संस्थाले लिएर मेरो व्यक्तिगत मानिसहरुबाट लिएको ऋण बाट मुक्तहुने गरी त्यो property माअन्यव्यापारिक project संचालनगर्न सहयोग गरि त्यो ठाउँमा कामगर्ने वातावरण बनाउन सहयोग गरोस् भन्ने चाहन्छु ।
मैले हिजोको दिनमा गरेको काम सफलतापूर्वक गरेको व्यापार आदि र स्थानियबजार, समाज र सरकारी तथा गैर सरकारी संस्थाहरुमा भएको पहुच र चिनजानको आधारमा म फेरी पुरानै अवस्थामा फर्किन सक्छु भन्ने विश्वास छ मलाई, भर्खरै आएको त्रियूगा उधोग वाणिज्य संघको निर्वाचनमा मेरो कठिन घडिको दुखद समस्या थाहा हुदै र अत्यन्त तनावपूर्ण मेरो स्थिती हुँदा पनि जम्मा खसेको मत ६५७ मध्ये ४९३ मतप्राप्त गरी सदस्यपदमा निर्वाचित भएबाट पनि मेरो त्यहाँ आवश्यकता छ र भविष्यमा त्यही शिर ठाडो पारेर केहि गर्न सकिन्छ भन्ने कुरा प्रमाणित भएको छ कमिकमजोरी त हरेकमा हुन्छन् म मा पनि अवस्य छ फरक यो हो कमजारी स्वीकार्न सक्छ या सक्दैन ।
पत्र लामो भयो भेट्ने अवसर पाए यो लेखिसकेका कुरा नछोई छोटकरीमा प्रष्ट पार्ने थिएम काठमाडौँमा त्यो समास्या समाधानको निम्ति दर बैँक वित्तिय संस्था धाएर थाकेको छैन तर कामभएको पनि छैन तसर्थ भविष्यको वैकल्पिक राजमार्ग अन्तर्गतको एउटा राम्रो सम्भावना बोकेको भित्री मधेशको एउटा राम्रो बजारमा लगानी गर्न चाहने व्यापारिक समूह वा बैँकवित्तिय संस्था संग उचित सहकार्य गर्ने प्रस्ताव राख्दै कर्मठयोगी विनोद चौधरीको सानो छड्के नजर लाई सहयोगको आशा राखेको छु एउटा सानो ठाउँको सानो मान्छेको सानो मुख ठुलो बोलि भएको भए माफि चाहन्छु ।
यो ठुलो भुमरीमा फसेको एउटा मानिस आफ्ना साना १० र ३ बर्षका छोरा छोरीको भविष्य, यो कठिन घडिमा पनि दुःख लुकाई हासेर साथ सहयोग गर्ने पत्नि, रोगले थाला परेकी आमा, जीवनको सबै कमाई छोरालाई सुम्पने बाउ लाई सम्झेर अगाडिको दिन के होला भनी सोच्दाविचार गर्दा यो पत्र लेख्ने निर्णयमा पुगे गलत गरे या सहि थाहा छैन आत्मविस्वासी र ईमान्दारी अनुहार हेर्दै चिनिन्छ रे सहयोग बैँकको पनि सशुल्क नै हुन्छ एक पटक प्रयोग गरेर हेरीदिनुहुनेछ भन्ने आशाका साथ धन्यवाद नमस्कार …………..!
पेशल पोखरेल, गाईघाट
९८********
९८********
peshaljee@gmail.com
You have a great vision that can lead out the economical condition from this chaotic situation. Even though I have not read your book but i have heard a lot about it and it is the truth that you are our inspiration. This class 8 student from budhanilkantha school is your great fan and supporter. You are currently in 1342th position in terms of money but shall soon reach in top 10. I have a lot of faith on you!!!!!
A big congratulations Binod Bhai.
I got the news from Rahul.
It is a big honor, but it comes with lots of efforts on your side along with your family.
May God bless you all, and give you even more power Binod Bhair.
People will look at Nepal differently now, being a land of opportunity as well as what is already there including beauty, the culture, and the great people.
Hope to see you soon.
Iku
Congrats again. I think it’s all those mountain treks and health retreats in the Phillipines, which have contributed to it, myself, and I will immediately be following your path! And also not investing in casinos in Nepal…never been a greater destroyer of wealth!
Catch up soon.
Mark
u r are a 3rd respected person after my parents and i think the combination of any 26 albhatets as word cannot give breifing about u
hello sir
i have got chance to read book which is written by you.i become so happy . i want to give you congratulation .