Blogs Tagged “अन्नपुर्ण पोस्ट


दलीय सहमति र सहकार्यविना शान्ति र संविधान असम्भव

कात्र्तिक २४ गते गोकर्ण गल्फ रिसोर्टमा आयोजना गरिएको तीन दलका शीर्ष नेताहरुको गोप्य बैठक पनि असहमतिमै टुंगिनु कुनै अनपेक्षित घटना थिएन। नेपाली जनताले आफ्नो भाग्य निर्माताको हैसियतमा संविधानसभामार्फत मुख्य तीन दलका रुपमा निर्वाचित गरेका एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबीच चुलिंदै गएको विश्वासको संकट र आ–आफ्ना अडानहरुमा टसमस नहुुने कसम खाएर बैठकमा छिर्ने […]

आर्थिक आधारविहीन जातीय राज्य

संविधानसभा राज्य पुनःसंरचनाको विषयमा बहस चलिरहँदा मेरो दिमागमा भारत र पाकिस्तानको इतिहास नाचिरहेको छ । भारतबाट पाकिस्तान विभाजन हुनुको सबैभन्दा महत्वपूर्ण कारण धार्मिक र जातीय मुद्दाहरु थिए । त्यहाँ धर्म र जातको नाममा गरिएको राजनीतिको परिणाम कस्तो थियो भने भारत र पाकिस्तानबीच ओहोरदोहोर हुने रेलहरुमा मानिसहरु कम र लासहरु बढी हुन्थे । नयाँ संविधान निर्माणको […]