Blogs Tagged “कान्तिपुर


भारतसँग आर्थिक सहकार्य आवश्यक

नेपालमा ऐतिहासिक परिवर्तन भएको छ । राजतन्त्र हटेर गणतन्त्र स्थापना भएको छ । नयाँ संविधान लेखन र बहुप्रतिक्षित शान्ति प्रकृया पूरा गर्ने काम भईरहेको छ । १५ वर्ष लामो सशस्त्र आन्दोलनपछि भएको परिवर्तनपछि पनि अहिले रहेको अस्थिर र विग्रिएको राजनीतिक वातावरण सही बाटोमा ल्याउनु एउटा चुनौतिपूर्ण विषय हो । अनि अर्को आवश्यक्ता अलस शासनको हो […]