Blogs Tagged “भारत


मुलुकको अन्तराष्ट्रिय व्यापारमा भारत बाधक

हामी सबैलाई थाहा छ, नेपाल ऐतिहासिक राजनीतिक परिवर्तनबाट गुज्रेको छ । राजतन्त्रात्मक व्यवस्थालाई गणतान्त्रिक व्यवस्थाले विस्थापित गरेको छ । अहिले मुलुक स्रविधान लेखन र शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने गतिमा अगाडि बढिरहेको छ । १५ वर्ष लामो सशस्त्र संघर्षबाट ठोस बन्न पुगेका मुद्दाहरु अहिले गम्भीर भएका छन् । अस्थिर र कमजोर राजनीतिक वातावरणलाई विस्तारै मजबुद बनाउँदै […]

भारतसँग आर्थिक सहकार्य आवश्यक

नेपालमा ऐतिहासिक परिवर्तन भएको छ । राजतन्त्र हटेर गणतन्त्र स्थापना भएको छ । नयाँ संविधान लेखन र बहुप्रतिक्षित शान्ति प्रकृया पूरा गर्ने काम भईरहेको छ । १५ वर्ष लामो सशस्त्र आन्दोलनपछि भएको परिवर्तनपछि पनि अहिले रहेको अस्थिर र विग्रिएको राजनीतिक वातावरण सही बाटोमा ल्याउनु एउटा चुनौतिपूर्ण विषय हो । अनि अर्को आवश्यक्ता अलस शासनको हो […]