अर्थतन्त्रबारे बेवास्ता कहिलेसम्म ?
बजेटसँग राजनीति गर्ने चलन मौलाएको कारण देशले आर्थिक विकासको गति पक्रन सकेको छैन । यसको अन्त्य हुनु आवश्यक छ । मुलुकमा राजस्व बढ्दो छ, उत्पादनको लागत खर्च १५ प्रतिशतले बढ्दो छ, जसका कारण यता स्वदेशी उत्पादन घट्दो छ । राज्यको सम्पूर्ण निर्यात, नेपाल आयल निगमले पेट्रोलियम पदार्थका लागि तिर्ने बिल रकम बराबर पनि छैन । […]