Blogs Tagged “सरकार


अझै म्याद थप्न जरुरी छ ?

म र म जस्तै सभासदको दिमागमा अहिले एउटा प्रश्न घुमिरहेको छ – संविधानसभाको समयावधि अझै एक वर्ष बढाउनुपर्छ भनौँ, आत्माले मान्दैन । र वास्तवमा जनतासामु यसो भन्नसक्ने नैतिक साहस पनि छैन । तर संविधासभाको समयावधि यहि जेठ १४ गते नै सिध्याउनुपर्छ भन्ने पक्षमा उभिउँ भने त्यसपछिका सम्भावित राजनीतिक घटनाक्रमको विश्लेषण गर्दा शरिरका रौँ समेत ठाडा […]