Blogs Tagged “article


नगरपालिका बनाउदा पनि राजनीतिः गैंडाकोटको कथा

लामो समयदेखि हाम्रो मुलुक राजनीतिक उथल–पुथलमै अल्झिएका कारण योजनाबद्ध विकास–निर्माणमा राजनीतिक दल, सरकार र सम्बद्ध निकायको ध्यान पुग्न सकिरहेको छैन । बढ्दो जनसङ्ख्या, त्यस जनसङ्ख्याका बढ्दा आवश्यकता र तिनको परिपूर्तिका लागि आवश्यक पूर्वाधार निर्माणका लागि विश्वव्यापी रुपमा शहरीकरणलाई व्यवस्थित गर्ने गरिन्छ । नेपालमा पनि पछिल्लो चरणमा नगरपालिकाहरु थपिदै जानुका पछाडि यही कारणले भूमिका निर्वाह गरेको […]

Tags , ,