मेरा तीन कथा
आज म तीनवटा कथा लिएर तपाईहरुका अगाडि उपस्थित छु । पहिलो कथा, चिनिया दुर्गम गाउँको एउटा बालकको, चीनको दक्षिण पूर्बी दुर्गम गाउँ हाबझोउमा एउटा गरिब परिवार थियो । उनीहरु गीत गाउँदै, कथा सुनाउदै आफ्नो जीविकोपार्जन गर्थे । त्यो परिवारमा सन् १९६४ अक्टोवर १५ तारिखमा एक बालकको जन्म भयो । गाउँको धुलो मैलोको साधारण वातावरणमा बालक […]