बर्दघाट नगरपालिकाले अगाडी सारेको संसारकोट वैकल्पिक मार्गले सांसद चौधरीको पहलमा मुर्त रुप पाउदै
नवलपरासी,२९ आश्विनजिल्लाको वर्दघाट नगरपालिकाले अगाडी सारेको पुर्व पश्चिम राजमार्गको दाउन्नेदेवी पहाडी खण्डको बैकल्पिक मार्ग निर्माणमा संघिय सरकार प्रतिनिधिसभा सदस्य (साँसद ) विनोद कुमार चौधरीको साथ दिइने भएका छन् । साँसद चौधरीले पहल गरेर यसै बर्ष देखी सो मार्गमा काम गर्नका लागि पाँच करोड बजेट विनियोजन गराउदै साथ दिइने संकेत देखाएका हुन् । साँसद चौधरीले बर्षाै […]