

सदस्य, प्रतिनिधिसभा




























जनताद्वारा,
जनतासँग,
जनताको लागि
Menu
मैले सधैं भन्ने गरेको छु— राजनीतिबाट म टाढा जान खोजे पनि राजनीति मबाट टाढा हुन सकेन । जीवनमा म कुनै न कुनै रूपमा राजनीतिमा जोडिइरहें, यसलाई अपनाइरहें । राजनीतिक सेवामार्फत म यो ऋण तिर्न चाहन्छु । समृद्ध नेपाल निर्माणका लागि मैले योगदान गर्न सकिन भने मेरो ऋण बाँकी नै रहनेछ ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) जस्ता व्यावसायिक संस्थामा रहेर काम गर्दा होस् वा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) जस्ता संगठनमा आबद्ध हुँदा नै किन नहोस्, मैले राजनीतिलाई निकटबाट अनुभव गर्ने अवसर पाएँ । राजनीति र सरकारहरूसँग नजिक रहेर काम गरें ।




नवलपरासीको विकासकाबारे स्थानीयसँग संवाद गर्दै
नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको विकास र स्थानीयका समस्यासँग नागरिकसँग अन्तरक्रिया गरेका छन् । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद चौधरीले निर्वाचन क्षेत्रको समग्र विकासका बारेमा स्थानीयसँग छलफल गरेका हुन् ।
सरावल गाउँपालिका ६ का झिंकु सिंह चौधरीले डुवानले वर्षेनी समस्या हुने गरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे । “हामीले प्रत्येक वर्ष डुवानको समस्या झेल्दै आएका छौं । सरकारले सधैं आश्वासन मात्रै दिन्छ तर कहिल्यै पनि समस्या समाधानका लागि गम्भीर देखिएन,” उनले भने, “तपाई सांसद निर्वाचित हुनुभएको छ । अब हाम्रो यो समस्या समाधान हुनेछ भन्ने आशा गरेका छौं ।”
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ काे प्रतिनिधिसभा सदस्य उम्मेदवारका रुपमा मेराे प्रतिबद्धता
आदरणीय आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु, २०७९ मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। यस निर्वाचनमा नेपाली कांग्रेसले यसै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा (प्रत्यक्ष) तर्फ उम्मेदवार बन्ने अवसर प्रदान गरेकोले मैले उम्मेदवारी दर्ता गरेको छु। निर्वाचनलाई राष्ट्रिय उत्सवका रुपमा लिई सक्रियतापूर्वक सहभागी भई मतदान गर्नुहुन सम्पूर्ण मतदाताज्यूहरुमा म विनम्रतापूर्वक अनुरोध गर्दछु । नवलपरासी (ब.सु.प.) १ मेरा लागि अपरिचित ठाउँ होइन । चार दशकभन्दा लामो समयदेखि यस जिल्लासँग प्रत्यक्षरुपमा जोडिएर काम गर्दै आएको छु । यसपटक भने प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा यस क्षेत्रको समग्र विकास र समृद्धिको योजनासहित यहाँहरुसमक्ष उपस्थित भएको छु ।



श्रव्य / दृश्य
दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न हामी सक्षम छौँ

active
दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न हामी सक्षम छौँ

active
बाफियाबारे अर्थसमितिमा मैले राखेको धारणा 2082

active
आर्थिक वर्ष २०८२।०८३को बजेटमाथि माननीय विनोद चौधरीले दिनु भएको प्रतिक्रिया

active
प्रतिनिधिसभाको विशेष समयमा देशको अर्थराजनीति, आगामी वर्षको नीति तथा कार्यक्रम एबं बजेटका सेरोफेरोमा

active
Kantipur Conclave Policy and Prosperity

active
HOTELIER SUMMIT 2024

active
Nepal Infrastructure Summit 2024

active
Nepal Youth Summit 2024
Load More
Work
पुस्तकहरू प्रकाशन
प्रकाशित
पुस्तकहरू
प्रकाशित
पुस्तकहरू
ब्लग

मेरा तीन कथा
आज म तीनवटा कथा लिएर तपाईहरुका अगाडि उपस्थित छु । पहिलो कथा, चिनिया दुर्गम गाउँको एउटा बालकको, चीनको दक्षिण पूर्बी

आर्थिक समृद्धिको ‘लङ रेस’
देशमा फेरि एकपटक २०४६ सालको राजनीतिक परिवर्तनपछि जस्तै विकासको हावा चारैतिर चलेको महसुस भएको छ। २०४८ को आम निर्वाचनपश्चात् देशमा

बहसमा हैन, काममा जुटौँ
वैशाख १२, २०७२ दिउँसो ११:५६ बजे । विनाशकारी भूकम्प जाँदा म चितवन राष्ट्रिय निकुञ्जसँगै मेघौलीमा निर्माणाधीन रिसोर्टको निरीक्षण गर्दै थिएँ
संगीत
मेरो जीवनलाई बुभने हो भने...
माया जिन्दगीको..
एकै नजरमा..
एउटा निभ्न लागेको....
मेरा लाख लाख...
आऊ बस मेरो...
मेरो जीवनलाई.....
प्रतीक्षाका पलहरू....