विनियोजन विधेयक, २०८० का
सिद्धांत र प्राथमिकतामाथिको छलफलका
क्रममा संघीय संसदमा मैले राखेको धारणा ।

सम्माननीय सभामुख महोदय,
म विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा आफ्ना धारणा राख्न गइरहेको छु ।

सम्माननीय सभामुख महोदय,

यस पृष्ठभुमिमा म आफ्ना दृष्टिकोणहरू यस गरिमामय संसदमा राख्न चाहान्छु ।

सम्माननीय सभामुख महोदय, आगामी आर्थिक बर्षको बजेट नयाँ सोंचलाई आत्मसाथ गर्ने बजेटका रुपमा आउनेछ भन्ने मेरो विश्वास छ । धन्यवाद ।

सामाजिक संजाल