नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मध्य नेपालमा अवस्थित जिल्ला हाे। २०१८ सालमा पूर्बको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर बनाइएको जिल्लालाई ३ असोज २०७२ मा नेपालले प्रशासनिक विभाजनको पुनर्निर्माण गरेपछि नवलपरासी जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरि दुई जिल्लामा विभाजित गरेको थियो। यस जिल्लाको सदरमुकाम रामग्राममा अवस्थित छ। यस जिल्लाको कुल क्षेत्रफल ६३४.८८ वर्ग किलोमिटर (२४५.१३ वर्ग माइल) रहेको छ। यहाँका ५५.७१% ले भोजपुरी, २६.८३% नेपाली, ८.७३% थारु, ३.३३% मैथिली, २.८०% मगर र १.१७% गुरुङलाई भाषा बोल्दछन्।
मेरो निर्वाचन क्षेत्र
01
थप लोड
समाप्त
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
जिल्ला
| देश | नेपाल |
|---|---|
| प्रदेश | लुम्बिनी प्रदेश |
| सदरमुकाम | रामग्राम |
| स्थापना | २०७४ |
|---|
| सरकार | |
|---|---|
| प्रकार | स्थानीय सरकार |
| अङ्ग | जिल्ला सभा |
| क्षेत्रफल | |
|---|---|
| • जम्मा | ७३५.७३ किमी२ (२८४.०७ वर्ग माइल) |
| उच्चतम उचाई | १,९३६ मिटर (६,३५२ फिट) |
|---|---|
| न्यूनतम उचाई | ९१ मिटर (२९९ फिट) |
| क्षेत्रीय सङ्केत(हरू) | +९७७-७८ |
|---|








