समाजसंग सहकार्य

Categories Archives

SCROLL

उखु किसानको अनुदान कटौती नगर्न सांसद विनोद चौधरीको ध्यानाकर्षण

काठमाडौं । पश्चिम नवलपरासी क्षेत्र नं १ बाट निर्वाचित सांसद विनोद चौधरीले उखु किसानलाई दिइदै आएको अनुदान कटौती नगर्न सरकारलाई सचेत गराएका छन् । सांसद चौधरीले बुधबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै उखु किसानको अधिकार र उचित मूल्य सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका हुन् । सरकारले उखु किसानलाई उपलब्ध गराउदै आएको अनुदान प्रति किविन्टल ७० […]

बर्दघाटमा लालपुर्जा वितरण गर्दै सांसद चौधरीले भने- विकास अब वाचा होइन, कार्यान्वयन हो

सांसद चौधरीले भने- लालपुर्जा जग्गा धनीको प्रमाणपत्र मात्र होइन, आत्मबलको कागजात २०८२ साउन १६ गते नवलपरासी । प्रतिनिधिसभाका सांसद विनोद चौधरीले नवलपरासीको बर्दघाटमा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गरेका छन् । शुक्रबार बर्दघाट नगरपालिका–५ मा आयोजित जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण कार्यक्रममा बोल्दै स्थानीय जनताको वर्षौंदेखिको प्रतीक्षालाई सम्बोधन गर्ने ऐतिहासिक कार्य सम्पन्न भएको उनले बताएका छन् । […]

विनोद चौधरीको पहलमा गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन, ऊर्जामन्त्रीले गरे उद्घाटन

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाको सेटलिङ बेसिन उद्घाटन गरेका छन् । सोमबार नवलपरासीको सेमरीमा एक कार्यक्रमबीच उर्जामन्त्री खड्का र सांसद विनोद चौधरीले संयुक्त रूपमा सेटिलिङ बेसिनको उद्घाटन गरेका हुन् । अब यो नहर पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । २०३९ सालमा निर्माण भएको नहरको सिँचाइ क्षमता आठ हजार ७०० […]

तीन जिल्ला समेटेर बुद्ध सर्किट बनाउन लुम्बिनीका मुख्यमन्त्रीलाई विनोद चौधरीको सुझाव

डलर अर्बपति उद्योगी एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले लुम्बिनी प्रदेश सरकारलाई प्रदेशको प्राथमिकरण गरेर काम गर्न सुझाव दिएका छन्।  आज प्रदेश राजधानी देउखुरीमा मुख्यमन्त्री चेतनारायण आचार्यसँगको अन्तरक्रियामा प्रदेशको सम्भावना र आवश्यकता हेरेर विकासका कामको प्राथमिकीकरण गर्न सुझाव दिएका हुन्।  पश्चिम नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उद्योगपति एवं कांग्रेस नेता चौधरीले भने, अबको बजेट […]

चौधरी फाउण्डेसनको सहयोगमा प्रतापपुरमा शुद्ध खानेपानीको व्यवस्था

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा चौधरी फाउण्डेसनको सहयोगमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ । प्रतापपुरको वार्ड न ९ मा पर्ने प्रतापपुर गाउँमा करिब १३ बर्षदेखि जिर्ण अवस्थामा रहेको खानेपानी आयोजनाको स्तरोन्नति गरी पुन सञ्चालनमा ल्याएएको हो । बुधबार एक कार्यक्रममा बीच प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उक्त आयोजनाको उद्घाटन गरेका हुन् । उनले शुद्ध पानी […]

नवलपरासीमा ट्रमा सेन्टर बनाउने कार्य अगाडि बढ्यो, ‘राजनीतिलाई विकाससँग जोड्ने अभियानको थालनी: चौधरी

काठमाडौं । प्रतिनिधि सभा सदस्यसमेत रहेका उद्योगी विनोद चौधरीले राजनीतिलाई विकाससँग जोड्नु पर्ने बताएका छन् । चौधरीको निर्वाचन क्षेत्र नवलपरासीमा ट्रमा सेन्टरको काम अघि बढेको भन्दै उनले यस्तो कार्यलाई कसैले राेक्न नसक्ने बताए । काठमाडौं बाहिरको पहिलो ट्रमा सेन्टर रुपमा आफूले अघि बढाउन पाएको भन्दै उनले खुसी व्यक्त गर्दै राजनीतिलाई विकाससँग जोड्ने अभियानलाई सबै मिलेर […]

विकासमा भोटको राजनीति नगरौं, चुनावमा गरौंला: विनोद चौधरी

बर्दघाट: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले केहि व्यक्तिहरुको निरन्तर अवरोधका बाबजुत ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको बताएका छन् । सोमबार नवलपरासीको बर्दघाटस्थित चिसापानी अस्पताल प्रांगणमा आयोजित कार्यक्रममा उनले विकासमा अवरोध गर्ने व्यक्तिहरुको अनुहार चिन्न स्थानीयलाई आग्रह गरे । काठमाडौं पछि बर्दघाटमा ट्रमा सेन्टर निर्माण भइरहेको भन्दै सांसद चौधरीले यो क्षेत्रलाई […]

बर्दघाटमा ट्रमा सेन्टर निर्माणका लागि ठेक्का आह्वान, विनोद चौधरीको प्रतिबद्धता पूरा हुँदै

काठमाडौंः पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण योजना, चितवनले मङ्गलवार ठेक्का आह्वान गरेको हो । १५ करोड बजेट लागतको बहु वर्षीय ठेक्का अन्तर्गत सघन सहरी तथा भवन निर्माण योजना, चितवनले टेन्डर खोलेको हो । नवलपरासी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य […]

उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको माग

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन्। उखुको मूल्य तोक्न सरकारले ढिलाइ गर्दा किसान मर्कामा परेको उनले बताए। सांसद चौधरीले कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसाललाई पत्र बुझाउँदै उखुको समर्थन मूल्य छिटो तोक्न आग्रह गरेका हुन्। ‘मेरो निर्वाचन क्षेत्र उखु उत्पादनका लागि पकेट क्षेत्र मानिएको र त्यहाँका किसान उखु खेतितर्फ […]

थारु समुदायको जाजय माग राज्यले पुरा गर्नुपर्छ : सांसद चौधरी

नवलपरासी , २ मंसीर । नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद विनोद चौधरीले थारु समुदाय हक हितका लागि राज्यले थप ध्यान दिनुपर्ने बताउनुभएको छ । नवलपरासीका थारु अगुवा समुदायसंग आज नवलपरासीमा आयोजीत छलफल कार्यक्रममा सांसद चौधरीले यस्तो बताउनुभएको हो ।नेपालको हरेक परिवर्तनमा ईतिहासदेखि बर्तमान अवस्थासम्म आईपुग्दा थारु समुदायको महत्वपुर्ण भुमीका रहेको उल्लेख गर्दै सांसद चौधरीले […]

1 2 3
सामाजिक संजाल