ब्लगहरु

SCROLL

मेरा तीन कथा

आज म तीनवटा कथा लिएर तपाईहरुका अगाडि उपस्थित छु । पहिलो कथा, चिनिया दुर्गम गाउँको एउटा बालकको, चीनको दक्षिण पूर्बी दुर्गम गाउँ हाबझोउमा एउटा गरिब परिवार थियो । उनीहरु गीत गाउँदै, कथा सुनाउदै आफ्नो जीविकोपार्जन गर्थे । त्यो परिवारमा सन् १९६४ अक्टोवर १५ तारिखमा एक बालकको जन्म भयो । गाउँको धुलो मैलोको साधारण वातावरणमा बालक […]

आर्थिक समृद्धिको ‘लङ रेस’

देशमा फेरि एकपटक २०४६ सालको राजनीतिक परिवर्तनपछि जस्तै विकासको हावा चारैतिर चलेको महसुस भएको छ। २०४८ को आम निर्वाचनपश्चात् देशमा आर्थिक विकासमा उत्साहजनक वातावरण तयार भएको थियो। आर्थिक वृद्धिदर सात प्रतिशत पुगेको थियो। निर्यात दोब्बर भएको थियो। डाबर, युनिलिभरलगायतका बहुराष्ट्रिय कम्पनी त्यतिबेलै नेपाल भित्रिएका हुन्। भारतसँगको वाणिज्य सन्धिपछि नेपाली उत्पादनले भारतीय बजारमा विशेष सहुलियतपूर्ण प्रवेश […]

बहसमा हैन, काममा जुटौँ

वैशाख १२, २०७२ दिउँसो ११:५६ बजे । विनाशकारी भूकम्प जाँदा म चितवन राष्ट्रिय निकुञ्जसँगै मेघौलीमा निर्माणाधीन रिसोर्टको निरीक्षण गर्दै थिएँ । मसँगै रहेका ताज ग्रुपका साथीहरूले भूकम्प गयो भन्दै सतर्क गराए । मेरा आँखा रिसोर्टको स्विमिङ पुलतर्फ पुगेछन्, पानी पुल छिचोलेर बाहिर बग्दै थियो । भूकम्पका झट्काहरू दोहोरिँदै थिए । तर हामीले त्यहाँ व्यहोरेको भूकम्पको झट्का त वास्तवमा […]

नेपालको वार्षिक आर्थिक बृद्धि दर ७ प्रतिशत पूरयाउने मार्गचित्र

अहिलेको आर्थिक बृद्धि दरलाई दोब्बर गरी ७ प्रतिशत पुरयाउनका लागि अगाडिको मार्गचित्र कस्तो हुनु पर्ने विषयमा अन्तक्रृया गर्न आयोजित यस महत्वपूर्ण कार्यक्रममा आफ्ना विचार राख्ने अवसर प्रदान गर्नु भएकोमा आयोजक वर्गलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु । हरेक नयाँ युगलाई पछिल्लो युगले आफ्ना उपलब्धी र अनुभवबाट सिकेका पाठ हस्तान्तरण गर्दै सही बाटो पहिल्याउन मार्गदर्शन गर्दछ । […]

अबको बाटोः अर्थतन्त्र केन्दि्रत राजनीति

आश्विन २३ –अहिले देशभरका शुभेच्छुकहरूले मलाई निरन्तर सोधिरहेका छन्- संविधानसभाको आगामी निर्वाचनमा तपाई्र किन प्रत्यक्षतर्फको उम्मेदवार बन्नुभएन ? केही समययता म नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ वा ३ बाट प्रत्यक्षतर्फका लागि उम्मेदवार बन्ने चर्चा वास्तवमा स्थानीय स्तरबाट बढी भएको थियो । त्यसका लागि मलाई यहाँका राजनीतिक कार्यकर्ता, बुद्धिजीवी, युवा र अझ भनौं राजनीतिक आग्रहबाट माथि […]

सामाजिक संजाल