राजनीतिक गतिविधि

Categories Archives

SCROLL

नवलपरासीको विकासकाबारे स्थानीयसँग संवाद गर्दै विनोद चौधरी

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको विकास र स्थानीयका समस्यासँग नागरिकसँग अन्तरक्रिया गरेका छन् । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद चौधरीले निर्वाचन क्षेत्रको समग्र विकासका बारेमा स्थानीयसँग छलफल गरेका हुन् । आइतबार सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाका विभिन्न वडामा पुगेर उनले स्थानीयसँग विकास निर्माण र […]

पूर्णकालीन राजनीतिमा किन हाम फाले विनोद चौधरी ?

हुनलाई उद्योगपति विनोद चौधरी दुईपटक सांसद भइसके । एकपल्ट एमालेबाट, अर्कोपल्ट कांग्रेसबाट । दुवैचोटि संसद् छिर्न उनले समानुपातिक बाटो रोजे । तर, यसपालि चौधरी कांग्रेसको झण्डा लिएर प्रत्यक्ष चुनाव लड्न नवलपरासी झरेका छन् । अब ६७ वर्षे चाैधरी पूर्णकालीन राजनीतिमा हाेमिएका छन् । कांग्रेसले चौधरीलाई नवलपरासी- १ (बर्दघाट सुस्ता पश्चिम) बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ । आइतबार […]

म राजनीतिमा किन आएँ?

जब म व्यवसायिक यात्रामा थिएँ, देश-विदेश जहाँ पुग्दा पनि मैले एउटा प्रश्नको सामना गर्नुपर्थ्यो– तपाईं किन राजनीतिमा आउनुहुन्न? तपाईंजस्तो मानिस राजनीतिमा आएर देश बनाउन किन योगदान गर्नुहुन्न? म राजनीतिमा प्रवेश गर्नुका पछाडि विश्वभर रहेका नेपाली नागरिकबाट पाएको यो प्रोत्साहनको ठूलो भूमिका छ। अहिले म राजनीतिमा छु। मलाई सोध्न थालिएको छ– तपाईं जस्तो सफल उद्यमी किन राजनीतिमा आउनु भयो? […]

राजनीतिमा विनोद चौधरी : बन्लान् त आर्थिक सुधारको ‘नायक’?

सन् १९९१ ताका भारत आर्थिक संकटबाट गुज्रिरहेको थियो। वैदेशिक व्यापार घाटा ७२ अर्ब डलरबाट उकालो लागेको थियो। त्यही वर्ष पीबी नरसिंह राव प्रधामन्त्री बने। आर्थिक संकटमा फसेको भारतलाई निकास दिनुपर्ने ठूलो चुनौती उनीसामु थियो। रावले बुझेका थिए– बर्बादीको नजिक पुगेको अर्थतन्त्रलाई सम्हाल्न देश र अर्थतन्त्र बुझेको व्यक्ति चाहिन्छ। राजनीतिक एजेन्डाले मात्र देश बन्दैन। त्यसैले उनले […]

सामाजिक संजाल