मेरो निर्वाचन क्षेत्र

Categories Archives

SCROLL

नवलपरासीको समग्र विकासका लागि सांसद विनोद चौधरीले गरे १५ आयोजना प्रस्ताव

१३ माघ, बर्दघाट । नवलपरासी पश्चिम–१ बाट निर्वाचित सांसद विनोद चौधरीले जिल्लाकै समग्र विकासका लागि १५ वटा गौरवका आयोजना प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद चौधरीले प्रतिनिधिसभा निर्वाचनका दौरान जनता समक्ष गरेका प्रतिवद्धता अनुसार गौरवका योजनाहरु प्रस्ताव गरेका हुन् । सांसद चौधरीले समग्र जिल्लाको विकास र समृद्धि आफ्नो सरोकार भएको […]

सांसद चौधरीको सक्रियतामा पश्चिम नवलपरासीमा पहिलो औद्योगिकग्राम बन्दै थप सामग्री

नवलपरासी । सांसद विनोद चौधरीको सक्रियतामा पश्चिम नवलपरासीमा पहिलो औद्योगिक ग्राम निर्माणकार्य अगाडि बढेको छ । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद चौधरीले बर्दघाट नगरपालिकाले खजुरा खोला किनारमा औद्योगिक क्षेत्र निर्धारण गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा पुगेको छ । उद्योगपति समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चौधरीले औद्योगिक […]

सामाजिक संजाल