चौधरी फाउण्डेनद्वारा राहतसँगै ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने निर्णय
काठमाडौँ । चौधरी फाउन्डेसनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत वितरण गरिरहेको छ । फाउन्डेसनले जाजरकोट र रूकुमका विभिन्न बस्तीका भूकम्प प्रभावितका लागि स्थानीय प्रशासनसँगको समन्वयमा राहत वितरण गरिरहेको हो । चौधरी फाउन्डेसनले खाद्यान्न, त्रिपाल, ब्ल्याङ्केट र औषधीहरू भूकम्प प्रभावित क्षेत्रमा पुर्याएको छ । फाउन्डेसनले तत्कालको राहत व्यवस्थापन सँगसँगै भूकम्पले घरविहीन भएका परिवारका लागि […]


