चौधरी ग्रुपले नवलपरासीमा ‘सीजी स्न्याक्स प्रालि उद्योग’ स्थापना गर्दै
नवलपरासी। चौधरी ग्रुपले पश्चिम नवलपरासीमा ‘सीजी स्न्याक्स प्रालि उद्योग’ स्थापना गर्ने भएको छ । पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग संचालन गर्न चौधरी ग्रुपले सीजी स्न्याक्स प्रालि उद्योग स्थापनाको प्रक्रिया अगाडि बढाएको हो। चौधरी समूहले उद्योग स्थापनाका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर संचालनको अनुमति लिएको छ । समूहले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा करिब पाँच बिघा […]


