उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको माग
नेपाली कांग्रेसका सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन्। उखुको मूल्य तोक्न सरकारले ढिलाइ गर्दा किसान मर्कामा परेको उनले बताए। सांसद चौधरीले कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसाललाई पत्र बुझाउँदै उखुको समर्थन मूल्य छिटो तोक्न आग्रह गरेका हुन्। ‘मेरो निर्वाचन क्षेत्र उखु उत्पादनका लागि पकेट क्षेत्र मानिएको र त्यहाँका किसान उखु खेतितर्फ […]