cgcorpglobalcm

Author Archives

SCROLL

विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्र नवलपरासीमा स्थापना गरे केराजन्य उद्योग

नवलपरासी। चौधरी ग्रुप (सिजी) ले पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग सञ्चालन गर्न सिजी स्न्याक्स प्रालि स्थापनाको काम सुरु गरेको छ। उद्योग स्थापना गर्न कम्पनी रजिस्ट्रारको कार्यालयमा उद्योग दर्ता भई सञ्चालन अनुमति लिएको हो। कम्पनी रजिस्ट्रारको कार्यालयमा उक्त उद्योग दर्ता नम्बर ३०१७०४/०७९/०८० छ।  उद्योग स्थापना गर्न सिजीले पश्चिम नवलपरासी सुस्तागाउँपालिकामा करिब पाँच बिघा जग्गा खरिद गरेर […]

चुनावअघि नै वाचा पूरा गर्दै विनोद चौधरी, नवलपरासी १ मा पोलिटेक्निकसँगै उद्योग स्थापना

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ का जनतासँग गरेको वाचा निर्वाचन अगाडि नै पूरा गर्न थालेका छन् । लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका चौधरीले स्थानीय जनताका समस्या समाधानका लागि चुनावअघि नै अग्रसरता लिएका हुन् । गत असोज २३ गते प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता […]

चौधरी ग्रुपले नवलपरासीमा ‘सीजी स्न्याक्स प्रालि उद्योग’ स्थापना गर्दै

नवलपरासी। चौधरी ग्रुपले पश्चिम नवलपरासीमा ‘सीजी स्न्याक्स प्रालि उद्योग’ स्थापना गर्ने भएको छ । पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग संचालन गर्न चौधरी ग्रुपले सीजी स्न्याक्स प्रालि उद्योग स्थापनाको प्रक्रिया अगाडि बढाएको हो। चौधरी समूहले उद्योग स्थापनाका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर संचालनको अनुमति लिएको छ । समूहले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा करिब पाँच बिघा […]

मुसहर बस्तीबाट विनोद चौधरीको उद्घोष : नवलपरासीमा विकासको यात्रा आरम्भ भयो

बर्दघाट : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद विनोद चौधरीले मुसहर बस्ती पुगेर नवलपरासीको समृद्धिको यात्रा प्रारम्भ भएको उद्घोष गरेका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको दोस्रो दिन शुक्रबार नवलपरासी १ मा मतदाता सम्मान कार्यक्रम गरेका चौधरीले आफ्नो विजयलाई समृद्धि र विकासको विजय भएको […]

नवलपरासीमा नवनिर्वाचित सांसद चौधरीद्वारा सरकारी कार्यालयका प्रमुखहरुसँग छलफल

नवलपरासी : नवनिर्वाचित संघीय सांसद विनोद चौधरीले पश्चिम नवलपरासीको समग्र विकासका लागि राष्ट्रसेवक कर्मचारीहरुसँग छलफल अघि बढाएका छन् । पश्चिम नवलपरासीको परासीमा चौधरीले सम्पूर्ण सरकारी कार्यालय प्रमुखहरुसँग छलफल गर्दै जिल्लामा कार्यान्वयनमा आउने सबै साना ठूला योजना तथा आयोजनाहरु सययमै र पारिदर्शीरुपमा निमार्ण सम्पन्न गर्नुपर्नेमा जोड दिए ।  सो क्रममा हाल जिल्लामा पालिकास्तरदेखि प्रदेश र संघीय […]

नवलपरासीको विकासकाबारे स्थानीयसँग संवाद गर्दै विनोद चौधरी

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको विकास र स्थानीयका समस्यासँग नागरिकसँग अन्तरक्रिया गरेका छन् । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद चौधरीले निर्वाचन क्षेत्रको समग्र विकासका बारेमा स्थानीयसँग छलफल गरेका हुन् । आइतबार सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाका विभिन्न वडामा पुगेर उनले स्थानीयसँग विकास निर्माण र […]

पूर्णकालीन राजनीतिमा किन हाम फाले विनोद चौधरी ?

हुनलाई उद्योगपति विनोद चौधरी दुईपटक सांसद भइसके । एकपल्ट एमालेबाट, अर्कोपल्ट कांग्रेसबाट । दुवैचोटि संसद् छिर्न उनले समानुपातिक बाटो रोजे । तर, यसपालि चौधरी कांग्रेसको झण्डा लिएर प्रत्यक्ष चुनाव लड्न नवलपरासी झरेका छन् । अब ६७ वर्षे चाैधरी पूर्णकालीन राजनीतिमा हाेमिएका छन् । कांग्रेसले चौधरीलाई नवलपरासी- १ (बर्दघाट सुस्ता पश्चिम) बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ । आइतबार […]

म राजनीतिमा किन आएँ?

जब म व्यवसायिक यात्रामा थिएँ, देश-विदेश जहाँ पुग्दा पनि मैले एउटा प्रश्नको सामना गर्नुपर्थ्यो– तपाईं किन राजनीतिमा आउनुहुन्न? तपाईंजस्तो मानिस राजनीतिमा आएर देश बनाउन किन योगदान गर्नुहुन्न? म राजनीतिमा प्रवेश गर्नुका पछाडि विश्वभर रहेका नेपाली नागरिकबाट पाएको यो प्रोत्साहनको ठूलो भूमिका छ। अहिले म राजनीतिमा छु। मलाई सोध्न थालिएको छ– तपाईं जस्तो सफल उद्यमी किन राजनीतिमा आउनु भयो? […]

सांसद चौधरीको सक्रियतामा पश्चिम नवलपरासीमा पहिलो औद्योगिकग्राम बन्दै थप सामग्री

नवलपरासी । सांसद विनोद चौधरीको सक्रियतामा पश्चिम नवलपरासीमा पहिलो औद्योगिक ग्राम निर्माणकार्य अगाडि बढेको छ । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद चौधरीले बर्दघाट नगरपालिकाले खजुरा खोला किनारमा औद्योगिक क्षेत्र निर्धारण गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा पुगेको छ । उद्योगपति समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चौधरीले औद्योगिक […]

राजनीतिमा विनोद चौधरी : बन्लान् त आर्थिक सुधारको ‘नायक’?

सन् १९९१ ताका भारत आर्थिक संकटबाट गुज्रिरहेको थियो। वैदेशिक व्यापार घाटा ७२ अर्ब डलरबाट उकालो लागेको थियो। त्यही वर्ष पीबी नरसिंह राव प्रधामन्त्री बने। आर्थिक संकटमा फसेको भारतलाई निकास दिनुपर्ने ठूलो चुनौती उनीसामु थियो। रावले बुझेका थिए– बर्बादीको नजिक पुगेको अर्थतन्त्रलाई सम्हाल्न देश र अर्थतन्त्र बुझेको व्यक्ति चाहिन्छ। राजनीतिक एजेन्डाले मात्र देश बन्दैन। त्यसैले उनले […]

सामाजिक संजाल